काठमाडौं ।
चितवन र पर्वतमा भएको बेग्लाबेग्लै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
१५ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया