८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसममा बदली मेघ गर्जन र वर्षा, कुन क्षेत्रको मौसम कस्तो ?



काठमाडौँ ।
देशको पश्चिमी भू–भागमा सामान्य बदली तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका केही स्थान तथा पूर्व र मध्यका थोरै स्थानमा आइतबार मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले देशका अधिकांश स्थानमा बदली भइ मेघ गर्जनसहित पानी परेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ८ : ४५ बजे