काठमाडौँ ।
सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन् ।
बैठकमा नेता झलनाथ खनाले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ।
३२ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया