धनुषा ।
प्रदेश २ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो ।
सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।
२६ श्रावण २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया