काठमाडौं ।
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जीको अनुमतीको लागि कालिमाटी प्रहरी परिसर काठमाडौं जिल्ला अदालत पुगेको छ । जिल्ला अदालतले अनुमती दिए उनीहरु पक्राउ पर्ने काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी बृत गौशालामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् । गौशाला प्रहरी बृत्तले सो उजुरी कालिमाटी पठाएको थियो ।
८ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया