दाङ ।
खोलाले बगाउँदा दाङमा एक बालकको ज्यान गएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका–८ कयनपाका ९ वर्षीय भक्तसिंह बैजाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
मामाघरबाट घर फर्कने क्रममा शनिबार खोलाले बगाउँदा बालकको ज्यान गएको वडाध्यक्ष गिरिराज बाँठाले जानकारी दिनुभयो ।
२९ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया