१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा



काठमाडौं ।
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडकखण्डको १७ किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेपछि एकतर्फी रुपमा मात्र गाडी चलेको थियो ।
शुक्रबार बिहान साढे ८ बजे पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा नै चलिरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  १० : १४ बजे