२०७६, आषाढ २१ गते शनिबार
मेष : दिन उचित छ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमता बढ्नेछ । स्वास्थ्य पनि निकै सबल रहनेछ ।
मिथुन : दिन सार्थक छ । कामप्रति जिज्ञासा बढ्नेछ । सामाजिक सद्भाव मिल्नेछ । यश, कीर्ति मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।
वृष : दिन प्रतिकूल छ । मन डराउन सक्नेछ । काममा ढिलासुस्ती हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
कर्कट : दिन उत्तम छ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ । शरीर स्वस्थ रहनेछ ।
सिंह : दिन भाग्यवर्धक छ । पढाइ लेखाइमा ध्यान जानेछ । नयाँ कामको अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कन्या : दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा ढिलाइ हुनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
तुला : दिन सन्तोषजनक छ । कार्य सम्पादनमा गति थपिनेछ । आम्दानीका प्रशस्त मार्गहरु खुल्नेछन् । मन प्रफुल्ल रहनेछ ।
वृश्चिक : दिन उत्तम छ । आँटेको काममा सफलता मिल्नेछ । बौद्धिक काम गरिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
धनु : दिन ठिक छ । धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा शान्ति मिल्नेछ ।
मकर : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । छिमेकीसँग सावधान रहनु बेस हुनेछ । ठूलो कामको आशा छैन ।
कुम्भ : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट सुख पाइनेछ ।
मीन : दिन उत्तम खालको छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कामको सोच बढ्नेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ ।
प्रतिक्रिया