नेपालगञ्ज ।
निर्माण सुरु भएको करिब १० वर्षपछि सम्पन्न भएको नेपालगञ्ज रंगशालाको पौडी पोखरीको शुक्रबार उद्घाटन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले रंगशालाको उद्घाटन गर्नुभएको हो ।
नेपालगञ्ज रंगशालामा निर्माण निर्माण थालिएको १० वर्षपछि मात्रै पौडि पोखरी सम्पन्न भएको हो । विसं. २०६६ सालमा तत्कालिन खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गर्नुभएको थियो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया