९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अत्यधिक गर्मीका कारण बसभित्रै चारजनाको मृत्यु



एजेन्सी ।
भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ। मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ४ : ३६ बजे