काठमाडौं ।
अष्ट्रेलियामा सम्पन्न १८औं वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपमा नेपाली र्याफ्टिङ टोलीले समग्रमा १० औ भएको छ । च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्माट पुरुष खुलातर्फ नेपालको टिमले पाँचौ स्थान हात पार्दा स्लोलाममा १३ औं स्थान हात पारेको थियो । यस्तै, डाउनरिभरमा नोपली टोलीले छैठौं स्थानमा रहेको थियो ।
विश्व र्याफ्टिङको ओभरअल पोजिसनमा शीर्ष स्थानमा क्रमश स् ब्राजिल रसिया, न्युजिल्यान्ड, जापान र चेक रिपब्लीक पाँचौ भए । विश्व र्याफ्टिङको स्पिन्ट स्पर्धामा पाँचौ भएको नेपालका लागि अहिलेसम्म ठूलो सफलता हो ।
प्रतिक्रिया