रोल्पा ।
रोल्पामा नेपाल कम्युनिस्ट पार्टी विप्लवका नेताहरू हातहतियारसहित पक्राउ परेका छन् । थवाङ गाउँपालिका वडा नं. २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नं. १ निवासी ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाइगर) र लुंग्री गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
५ जेष्ठ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया