बुटवल ।
रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। सैनामैना ३ मा पौडी खेल्ने क्रममा सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो।
स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशीष न्यौपानेको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका अनुसार मामाघर गएका उनी पौडी खेल्न भन्दै खोलामा गएका थिए।
४ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया