११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

८३ वर्षीय बृद्ध बालिका बलात्कार आरोपमा पक्राउ



कैलाली ।
कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् । गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६ शनिबार ००:००  ३ : ०५ बजे