९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेशसभा बैठक, १५ गते सम्मका लागि स्थगित



बुटवल
प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकासीत गरी प्रदेशसभाको वैठक १५ गते सम्मकालागि स्थगित भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरीत सूचनामा वैशाख १३ गते शुक्रबार दिउसो १ बजे बस्नेगरी तय भएको वैठक बिशेष कारणवस सभामुखले स्थगित गरी लागि निर्धारण गरेको जनाइएको छ ।सूचनामा बिशेष कारणवस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन ।हिजो बसेको प्रदेशसभा वैठकको अन्त्यमा सभामुख पुर्णबहादुर घर्तीले अर्को वैठक१५ गते दिउसो १ बजे सदनलाई जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ४ : ५१ बजे