१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लमजुङ र गोरखामा भूकम्पको धक्का



लमजुङ ।
लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ८ : ३३ बजे