काठमाडौं ।
बाराका हावाहुरी प्रभावितलाई राजु लामा फाउन्डेशन न्युयोर्क र चीनमा रहेका नेपालीहरुको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको छ।
बारा देवताल ७ रामपूर्वीमा एक सय घरधुरी हावाहुरी पीडितलाई शनिबार तीन लाख ७० हजारको भाडावर्तन र लत्ताकपडा वितरण गरिएको हो।
यस्तै हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंक कलैया शाखाबाट ३० हजार नगद पनि हावाहुरी प्रभावितका लागि जम्मा गरिएको मंगोलियन हर्टका गायक समेत रहेका राजु लामाले जानकारी दिए।
३० चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया