२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अफगानिस्तानमा भीषण बाढी, ३२ जनाको मृत्यु



एजेन्सी ।
अफगानिस्तानको पश्चिमी क्षेत्रमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३२ जनाको ज्यान गएको छ। बाढीका कारण अफगानिस्तानका ७ वटा प्रान्त अस्तव्यस्त भएका छन्। बाढीका कारण हज्जारौं घरमा क्षति पुगेको अफगान अधिकारीहरुले जनाएका छन्। बाढीले हजारौं सर्वसाधारण विस्थापित भएका छन्। फर्याव, बागधिस र हेरात क्षेत्र बढी प्रभावित भएको छ। कमजोर पूर्वाधारका कारण बाढी प्रभावितसम्म मानवीय सहायता पुर्‍याउन समेत कठिनाई भएको स्थानीय प्रशासनले जनाएका छन्। गतवर्ष भोकमरीले आक्रान्त पारेका क्षेत्रहरुमा आ

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ६ : ५७ बजे