३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गायक सुनिल मगरको लेकैमा बुन्ने चोयाको डोको बजारमा (भिडियो)



काठमाडौं ।
गायक सुनिल मगरले सेलो लोकपप गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। लेकैमा बुन्ने चोयाको डोकोु बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो। भवानी कँडेलको शब्द तथा विक्रम थापाको संगीत रहेको उक्त गीतको संगीत सम्योजन सन्दिप कार्कीले गरेका छन्। पर्यटकीय क्षेत्र कालिन्चोकमा निरमाण गरिएको उक्त भिडियोमा ुभिमफेदी गाईजु डान्स क्रुको फिचरिङ गरिएको छ। पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको भिडियोमा उमेश राई ९फुलन्देको आमा० दोहोरो भूमिकामा देखिएका छन्। यसका अलावा निरान्जली लामा, गायक सुनिल मगर लगायतले भिडियोमा अभिनय गरेका छन्।

हेर्नुस भिडियो

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ७ : ४७ बजे