४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काठमाडौँबाट बाग्लुङ आउँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्धार जारी



काठमाडौं ।
काठमाण्डौंबाट बाग्लुङ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । बाग्लुङ आउँदै गरेको यात्रु बाहक बस त्रिशुली नदीमा खसेको हो । बस चितवनको इच्छाकामना–५ घोप्टेभिर स्थित त्रिशूली नदीमा खसेको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ५ : ३४ बजे