४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संसदको हिउँदे अधिवेशनको आज अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने



काठमाडौँ ।
संसदको हिउँदे अधिवेसनको आज आइतबार०अन्त्य हुँदैछ । पुष ११ गते सुरु भएको हिउँदे अधिवेशन सकिन लागेको हो । दिउँसो एक बजे बस्ने बैठकमा राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम छ ।संसदको यो अधिवेशनले खासगरि संविधान अनुकुल बनाउनुपर्ने कानुनहरु अनुमोदन हुनुका साथै लगानी सम्मेलनलाई लक्षित गर्दै वैदेशिक लगानी सम्बन्धी कानुनहरु संशोधन सम्बन्धी विधेयक पारित गरेको छ । हिँउदे अधिवेशनको अन्तिम बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ६ : ०८ बजे