काठमाडौँ ।
संसदको हिउँदे अधिवेसनको आज आइतबार०अन्त्य हुँदैछ । पुष ११ गते सुरु भएको हिउँदे अधिवेशन सकिन लागेको हो । दिउँसो एक बजे बस्ने बैठकमा राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम छ ।संसदको यो अधिवेशनले खासगरि संविधान अनुकुल बनाउनुपर्ने कानुनहरु अनुमोदन हुनुका साथै लगानी सम्मेलनलाई लक्षित गर्दै वैदेशिक लगानी सम्बन्धी कानुनहरु संशोधन सम्बन्धी विधेयक पारित गरेको छ । हिँउदे अधिवेशनको अन्तिम बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
१० चैत्र २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया