४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवराज १० की वडाध्यक्ष भारतीको निधन, भोली अन्त्यष्टि गरिने



मायादेवी अनलाइन, कपिलवस्तु । 

शिवराज नगरपालिका वड़ा न १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ । धेरै पहिलेदेखि नै रोगबाट पिडित भारतीको शनिबार बिहान १ बजे उहाँकै निवास लालपुरमा निधन भएको हो । ७६ बर्षीय भारती स्थानिय तहको चुनाबमा निर्वाचित हुने एक मात्र महिला सदस्य हुनुहुन्थ्यो । उहाँ स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । छोरा बाहिर रहेकोले भोलि मात्र उहँको अन्तेष्टी गरिने पारिबारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : १० बजे