४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवराजको धानखोलामा बस र ट्रक एक आपसमा ठोक्किए, १० जना गम्भीर घाइते



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ धानखोलामा बस र ट्रक एक आपसमा ठोक्किदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन । गम्भीर घाईते हुनेहरुको नामावली
-शिवराज नगरपालीका वडा नं. ५, निवासी, ५८ वर्षिय राम तुल्लाह मुसलमान
-कल्पना सुनार वर्ष २५
-भिमा सुनार वर्ष १५
-.दाङ घोराहीका सपना सुनार वर्ष २५
-प्युठान गौमुखी न पा.खडक बहादुर वि.क वर्ष ७५
-प्युठान हुमे सुनार
– रत कुमारी वर्ष २५
-देवि चौधरी
र बसका चालक खेमराज वि.क.
गम्भीर घाईतेलाई थप उपचारका लागि बुटवल लगिएको वड़ा प्रहरी कार्यालयका प्रमुख महेश्वर उपाध्यले जानकारी दिएका छन । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ११ : ४२ बजे