४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवराजमा एकाविहानै प्रहरीको ‘सर्च अप्रेशन’, महत्वपूर्ण हतियार बरामद



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले एका विहानै सर्च अप्रेशन गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. ४ चनईमा वडा प्रहरी कार्यालय चन्द्रौटा सर्च अप्रेशन गरेको हो । सर्च अप्रेशनबाट महत्वपूर्ण हात हतियार बरामद गरेको प्रहरीले जनाएकोछ ।
चनईमा बस्ने २४ वर्षीय रिजवान शाहको घरमा विषेश सुचनाको आधारमा सर्च गर्दा माग्रजिन र कोठामा कट्टा बन्दूक फेला पारिएको वड़ा प्रहरी चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ३ : १७ बजे