४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

होली खेल्न गएकी ६ वर्षे बालिकाको बलात्कारपछि हत्या



एजेन्सी ।
दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ ।द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।
बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ७ : १८ बजे