४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

होली खेल्दा छतबाट खसेर घाइते



दाङ ।

दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट खसेर  एकजना  घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–९ अमृत टोलमा १२ वर्षीय विप्लव केसी होली खेल्ने क्रममा छ्तबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका–३ पातेटा कुरा घरभइ हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका गौरी केसीका छोरा विप्लव होली खेल्ने क्रममा छतबाट लडेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ४ : ४८ बजे