४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चन्द्रौटामा जनप्रतिनिधिको होली (फोटो फिचर)



दिपक खड्का, चन्द्रौटा ।
विहीबार (आज) पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाइँदै छ । धुमधामका साथ मनाइने होली पर्वको तराईमा अलग्गै विशेषता छ । होली पर्वको अवसरमा पश्चिम चन्द्रौटामा पनि विहानै देखि होलीको उत्सव छ । विहीबार विहान चन्द्रौटामा प्रदेश सांसद अर्जुन केसी र शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतले टोली खेल्नुभयो ।

यस्तै होली कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए । सहज नेपालमा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका विभिन्न सामाजिक व्यक्तिको उपस्थिती रहेको थियो । साथै सञ्चारकर्मी पनि होलीमा रमाएका छन् । हेरौं तस्बीरमा चन्द्रौटाको होली

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ३ : ५९ बजे