५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सिके राउत समुहको रणनैतिक वैठक आज, के गर्ला निर्णय ?



काठमाण्डौँ ।

सिके राउत समूहले भावी रणनीति तय गर्न आज बैठक बोलाएको छ । सरकारसँग ११ बुँदे सहमति भएपछि सो समूहले बैठक बोलाएको हो ।सरकारसँग भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक ठहर गरेको छ । चैत ३ र ४ गत्ते लहानमा हुने परिषद् बैठकमा सहभागी हुन समूहका सदस्यहरुलाई आग्रह गरिएको छ । नेता तथा कार्यकर्ताहरुलाई नागरिकताको प्रमाण पत्र अनिवार्य लिएर आउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १२ : २६ बजे