५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हेर्दा हेर्दै यसरी पल्टियो यात्रुबाहक बस (तस्बीर सहित)



मायादेवी अनलाइन, वाणगंगा ।

मंगलबार साँझ साढे ६ बजेको समयमा चारनम्बर जीतपुरमा यात्रुबाहक बस दुर्घटना परेको छ । तौलिहवाबाट चारनम्बर आउँदै गरेको ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनाबाट १४ जना यात्रु घाइते भएका छन् । उनीहरुको चारनम्बरका विभिन्न अस्पतालमा उपचार जारी छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  १ : ४५ बजे