४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जीतपुर चानरम्बमा यात्रुबाहक बस दुर्घटना, उद्धार कार्य जारी



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको जीतपुर चारनम्बरमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटनामा परेको छ । कपिलवस्तु सामुदायिक अस्पताल अगाडी बस दुर्घटनामा परेको हो । जीतपुर चारनम्बर सडकखण्डमा चल्ने ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बसमा सवार यात्रुको उद्धार जारी भएको बताइएको छ । घटनाको वितृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  १ : ११ बजे