४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टीकापुर घटनाः मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा हुने



कैलाली ।
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताउनुभयो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ८ : १२ बजे