४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जर्मनीका राजदूत र प्रदेश ५ का सभामुख घर्ती बिच भेटवार्ता



बुटवल ।
प्रदेश ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसँग संघीय गणतन्त्र जर्मनीका नेपालका लागि राजदूत रोल्यान्ड सेफरले भेटवार्ता गरेका छन् ।
आइतवार बुटवलस्थित प्रदेश सभा सचिवालयमा राजदूत सेफर तथा जर्मनी सांसद टोविस फ्रेजर समेतको प्रतिनिधी मण्डलले सभामुख घर्तिसँग भेट गरेको हो ।
प्रदेश सभाका उपसभामुख कृष्णी थारु र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन लगाएतको उपस्थितिमा भएको भेटमा प्रदेश सभा सञ्चालन र संघीयता कार्यन्वयन लगाएतको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ९ : १३ बजे