३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेकपाले तीन दिन पार्टीको झण्डा आधा झुकाउने



काठमाडौं ।

नेपाल कम्युनिष्टि पार्टी नेकपाले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

त्यस्तै हेलिकोप्टर हेलिकप्टर दुर्घटनामा दिवंगत भएका  पर्यटन तथा नागरिक उडययन मन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधामन्त्री भरतमोहन अधिकारीको सम्मानमा फागुन २३ गते श्रद्धान्जलीसभा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ४ : २९ बजे