३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अर्थमन्त्री भन्छन, पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन



काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो, अहिले रु एक हजारले केही पनि आउँदैन । निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार दिनको १३ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ११ : २९ बजे