मायादेवी अनलाइन ।
कपिलवस्तु बाणगंगा बनगाइका बिजय कुवर यतिवेला म्यूजिक भिडियोमा खेल्न व्यस्त छन् । झण्डै एक दर्जन भन्दा बढी भिडियोमा अभिनय गरिसकेका कुवर बुलबुल मिडिया प्रा.लि.को प्रस्तुती अरुण गुल्मेलीको लोक दाहोेरी एल्वम राम र सीतामा अभिनय गरेका हुन् ।
अरुण गुल्मेली र जमुना सनमको आवाज रहेको राम र सीतामा शव्द अरुण गुल्मेलीकै रहेको छ भने लय हरि केसी को रहेको छ । विष्णु भट्टराइको निदेशन, छायांकन तथा सम्पान रहेको गीतलाइ बुलबुल मिडिया प्रा.लि ले बजार व्यवस्थापन गरेको छ भने बिजय कुवर र सोफिया र देवीको अभिनय रहेको छ ।
१४ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया