काठमाडौँ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ।
प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेकाजोशीको शैक्षिक योग्यतामा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो।
७ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया