३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

चितवनमा महिलाको हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ



चितवन ।
पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ७ : ५९ बजे