४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज पनि मौसममा बदली हुने अनुमान



काठमाडौँ ।
देशका विभिन्न स्थानमा आज (शुक्रबार) पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौमसविदले बताएका छन् ।
देशभर सामान्द देखि पूर्ण बदली रहने उनीहरुको भनाई छ । साथै उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि देशभर सामान्यतया बदली नै रहने छ ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ३ : २५ बजे