४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्ने बानी छ  तुरुन्त सुधार्नुस् । कारवाहीमा पर्नुहोला !



काठमाडौं ।

प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ रुछ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ ।महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : ५४ बजे