४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तास खेल्दै गरेका चारजना पक्राउ



दाङ ।
तास खेलिरहेको अवस्थामा दाङमा प्रहरीले नगदसहित चार जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं।(५ ९ग० लाइनमा रहेको न्यू हरियाली रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नगद ८८ हजार २ सय ६० रुपैयाँ र एक गड्डी ताससहित चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को ९जुवासम्बन्धी० कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ९ : ५१ बजे