४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आगलागी बाट १८ लाख बराबरको क्षति



सर्लाही ।
सर्लाहीको बलरा( ८ मा शनिबार साँझ आगलागी हुँदा १८ लाख बराबरको क्षति भएको छ ।स्थानीय ईशा महमदको घरको आँगनमा बालेको घुरको आगो सल्किँदा स्थानीय सलिम लहेरी, मजुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।आगलागीमा पोल्ट्री फर्म, अन्न, लत्ताकपडा जलेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ६ : ०४ बजे