५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सन्धिखर्कमा कृषि प्रदर्शनी, १ सय ६५ किलोको बोका आकर्षण



अर्घाखाँची ।

१ सय ६५ केजीको बोयर प्रजातिको बोका सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलाको प्रमुख आकर्षण बनेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नामा रहेका कृषकहरुले तीन वर्षअघि अष्ट्रेलियाबाट  ३ लाखमा ल्याएर पालेको बोयर बोका १ सय ६५ केजीको रहेको थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  माघे सक्रान्ति पर्वको अवसरमा लागेको बृहत कृषि,पशु मेला तथा प्रविधि प्रदर्शनी एवंम सांस्कृतिक कार्यक्रममा १ सय ६५ केजीको बोयर बोका मेलाको आकर्षण बनेको थियो ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ३ : ५७ बजे