५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मन्त्री अधिकारीले राजीनामा देलान !



काठमाडौं ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले सम्वत्ह आज राजिनामा दिनु हुने भएको छ । वाइड वडी विमान प्रकरणमा घोटाला गरेको आरोप खेपिरहनुभएका मन्त्री अधिकारीले चौतर्फी दबाबपछि आज राजिनामा दिने मनस्थिित बनाउनु भएको छ ।

आज विहान ११ बजे मन्त्री कक्षमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्रीले सम्भवतहः राजिनामा दिन सक्ने बताइएको छ ।

आफू यस बिषयमा दोषी नभए पनि आफूमाथि गम्भिर षडयन्त्र भएको बताउँदै आउनु भएका मन्त्री अधिकारीले आफू सही भएको पुष्टि इतिहासले गर्ने बताउँदै आउनु भएको छ । यता पार्टीले भने यस विषयमा केही भनेको छैन ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  २ : ५१ बजे