५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने



२२ पुस, पोखरा ।
राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका हुन् ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १० : ०४ बजे