५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

डक्स फायर ट्रेक्टरले ल्यायो फ्रि सर्भिस क्याम्प



कपिलवस्तु ।
बुद्ध अटोमोटिभ बैरिया कपिलवस्तुले एक दिने डक्स फायर टे«क्टरको फ्रि सर्भिस क्याम्प तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कपिलवस्तुको ४ नं जितपुरमा शाखा बिस्तार गरी बुद्ध अटोमोटिभले डक्स फायरको बिक्री बितरण कार्यको शुभारम्भ गरेको संचालन अशोक पन्तले जानकारी दिनुभएको छ ।

मंगलबार संचालन हुने क्याम्पमा स्पेयर पार्टस् र लुम्ब्रिकेन्टस्मा १० प्रतिशत छुटको व्यवस्था गरिएकाले सवै ग्राहक तथा सेवाग्राहीहरुलाई सो सुबिधा लिन अनुरोध गरिएको छ । किसानको रोजाईमा रहेको डक्स फायर टे«क्टर अहिले सबैको आकर्षणमा रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  २ : ३० बजे