५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो



काठमाण्डौँ ।

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  ३ : ३३ बजे