५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्नेहा थापाले जितिन आठौं कपिलवस्तु डान्स आइडलको उपाधि



मायादेवी अनलाइन, वाणगंगा ।
बहुचर्चित आठौं कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापाले जितेकी छिन । वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाट निवासी थापाले आइडलको उपाधि जितेकी हुन । कपिलवस्तुको बुद्धरंगशालामा साँझ पौने ७ बजे उपाधि विजेताको नाम घोषणा गरिएको थियो ।
प्रतियोगीतामा दोस्रो पुजन मल्ल हुन सफल भएका छन भने तेस्रो स्थानमा चाहना गिरी आउन सफल भएकी छिन । प्रतियोगीताको चौथो स्थानमा आज्ञा शर्मा आउन सफल भएकी छिन । विजेताले क्रमश टिभिएस स्कुटर, नगद १ लाख, ५५ हजार र २५ हजार नगद प्राप्त गरेका छन ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  १ : २० बजे