४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जरीन खानको कारले ठक्कर दिएपछि घाइते भएका चालकको मृत्यु



भारत ।
बलिउड अभिनेत्री जरीन खान चढेको कार र मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । अभिनेत्री खान चढेको कारसँग गोवामा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
अभिनेत्री खानलाई भने चोट नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ९ : ०० बजे