४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

श्रृङ्खला खतिवडा अन्तिम १२ मा छानिइन्



एजेन्सी ।
नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को अन्तिम १२ मा पुगेकी छिन् ।

मल्टिमिडिया अवार्ड जितेर अन्तिम ३० मा स्थान बनाएकी नेपालकी श्रृङ्खला खतिवडा प्रतिस्पर्धाको अर्को चरणमा एसियाली मुलुकमध्येबाट पुगेकी हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  १ : २८ बजे