४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

धनगढी उपमहानगरका मेयर वडलाई पितृशोक



काठमाडौँ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई पितृशोक परेको छ । उहाँको बुवा करनसिंह वडको बुधबार बिहान ११ बजे धनगढी स्थित आफ्नै निवासमा निधन भएको हो ।
वडका तीन छोरा र दुई छोरी छन । उहाको बुधबार दिउँसो धनगढीकै मोहना आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ०४ बजे